मिठो स्वरकी धनी गायिका पूजा लामाको स्वरमा रहेको ‘पाल्मो’ बोलको नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ। ‘पाल्मो’ बोलको उक्त गीत भर्खरै बैशाख १६ गत्तेका दिन मात्रै सार्वजानिक भएको हो।

प्रेमभाव ओकल्ने अहिलेका युवा पुस्तालाई मन पर्ने डान्स बिटको यो गीतमा आँफै पूजा तमाङ र इश्वर लामा फिचरमा देखिएका छन भने यो गितको भिडियोको अजय स्याङ्तनले निर्देशन गरेका हुन्।

अत्यन्तै सुन्दर डान्स बिटको तामाङ सेलो यो गीत दर्शकहरुले धेरैले रुचाएको देखिन्छ।
उक्त ‘पल्मो’ तामाङ सेलो गीत हेर्नुस्।