हेर्ने खबर/काठमान्डौ नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गाएक सुमन पारीयारको “मैसाब” बोलको अत्यन्तै मिठो लोक गितको म्युजिक भिडियो ‘सुमन पारीयार’ युटुव चानलबाट आज भर्खरै मात्र सार्वजनिक भएको छ ।
प्रेमिल युवा युवतीको कथा बस्तुलाई समेटिएर बनाएको उक्त गितले सामाजिक सन्जाल तताउने पुर्वानुमान गरिएको छ।
सुमन पारीयारको आफ्नै संगितमा रहेको “मैसाब” बोलको गितमा आँफै सुमन पारीयार र सुनिता हमाल ठकुरिले स्वर भरेका छन भने, शब्द सन्कलन लोक दोहोरी प्रतिस्ठानका निबर्तमान अध्यक्ष रमेश बिजीको रहेको छ।
“मैसाब” बोलको मिठास यो गितमा गणेश भट्ट र अस्मिता रन्पाल फिचरमा रहेका छन।
हेर्नुस् उक्त सुन्दर म्युजिक भिडियो।