-हेर्ने खबर /कान्साइ जापान
चितवन समाज जापान,कान्साइ क्षेत्रीय समितिको चौथो साधारण सभा जनावरी महिनाको १९ तारिक ओसाकामा हुने भएको छ। ओसाकाको उमेदामा छिट्टै सञ्चालनमा आउन लागेको नयाँ नेपाली रेष्टुरेण्ट चौतारीमा दिउसो दुई बजे देखी साधारणसभा शुरु हुने चितवन समाज जापान,कान्साइ क्षेत्रीय समितिले जानकारी दिएको छ।
साधारणस भामा हाल सम्म चितवन समाज जापान,कान्साइ क्षेत्रीय समितिले गरेका बिभिन्न सामाजिक कार्य तथा आर्थिक गतिविधी हरुको बिषयमा छलफलहुने बाताइएको छ।