रोल्पाली चेली जालुमाया गुरुङको तिज गीत “बुढाबुढीको झगडा” भर्खरै सार्वजानिक भएको छ।
रोल्पादेखि छ बर्ष पहिले सपनाको शहर काठमाण्डौ छिरेकी जालुमाया यतीखेर चर्चाको शिखरमा छिन् चाहे त्यो लाइभ दोहोरिमा होस् वा अफिसियल गीतामा, जीवनका अनेकौं उतार चढाव र कठोर संघर्षका बिच लाेक दाेहाेरी क्षेत्रमा आफूलाई उभ्याउन सफल बनेकी जालुमायाको यो गीत मगर, गुरुङ संस्कृतिको जगेर्ना तथा यसको उत्थानमा अग्रणी भूमिकामा खेलेको छ।

चर्चित लाेक गायक चिज गुरुङकाे सहकार्यमा जालुमायाले हिन्दु नारिहरुकाे पर्व तिजलाई लक्षित गर्दै नयाँ गित बजारमा ल्याएकी छिन्।
उक्त गित चिज गुरुङको सिर्जना रहेको छ भने स्वरमा चिज गुरुङ र जालुमायाको छ।
अत्यन्तै मार्मिक गीत हेर्नुस्।