हेर्ने खबर/काठमाण्डौ करीव एक दशक अगाडिदेखी नेपाली लोक तथा दोहोरी गीतमा पाइला चालेका चिज गुरुङ यो बर्ष लोक तथा दोहोरी गीत प्रेमी दर्शकहरुको निक्कै मन जित्न सफल बनेका छन । चाहे त्यो लाइभ दोहोरी होस् वा गिती एल्बममा ।
भर्खरै मात्रै चिज गुरुङ र चिजा तमाङले बजारमा ल्याएको गोर्खाली ठाडो भाकाले हजारौ दर्शकको मन जित्न सफल भएको छ । चिज र चिजाको शब्द र स्वरमा रहेको ठाडो भाका यतिखेर ट्रेन्डिङमा परेको छ ।
गीत संगितमा मौलिकता हराउदै गएको बेला मन छुने शब्द रचना, मौलिकता झल्काउने उक्त म्युजिक भिडियोमा देखिने गाउ पारीवेसका सुन्दर दृश्यले झन दर्शकको ध्यान आकर्ष्ण गरेको छ ।
चिज र चिजाको गोर्खाली ठाडो भाका हेर्नुस् ।
https://youtu.be/AtS0cK6tRtY