काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व आउन केही समय बाँकी रहदा बजारमा तिज बिशेष गीतहरु बज्न थालेका छन् ।
चाडवर्पमा गाइने गीतहरुले पर्वको महत्वलाई दर्शाएका हुन्छन।
तिज गीतको लय शब्द हराई रहेका बेला, मौलिक सँस्कृतिलाई जोड दिँदै यो बर्ष समिक्षा अधिकारि, कुमार गन्धर्व र राजेश बिष्टको आवजमा नयाँ तिज गीत ‘टिकटक बनाउछु’ पुराना भाकालाई नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन् ।

भरत गुरुङको एरेन्जमेन्ट रहेको यो गीतमा खड्ग बाजुरालीले मिक्सिङ गरेका छन भने शब्द रचना साथै संगीत कुमार गन्धर्वको रहेको छ ।
अमर सुनारको निर्देशनमा बनेको यो म्युजिक भिडियोलाई राजाकुमार मगरले सम्पादन गरेका छन्।

हेर्नुस् नयाँ तिज गीत ‘टिकाटक बनाउछु’।