काठमाण्डौ आर्थिक वर्ष ०७८/७९ काे ‘बजेट भाषणको क्रममा जल यातायात योजना अन्तर्गत रहेको बुँदा नं. ३०४ मा रहेको ‘कोशी नदीको चतरादेखि भोजपुरसम्मको जलयातायात सञ्चालन गर्न जलमामार्गमा रहेका अवरोध (खुवालुङ) हटाइनेछ’ र हवाइ पूर्वाधार अन्तर्गत बुँदा नं. ३५६ मा रहेको ‘ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल बनाइनेछ’ भन्ने नीति तथा कार्यक्रमप्रति मङोल संगठनका केन्द्रिए सदस्य जीवन मङोलले लगातार बिरोध जनाउदै आएका छन ।
मङोलले सरकारले किराँत संस्कृति माथि अतिक्रमण गरेको आरोप सम्म लगाएका छन भने सरकारले सुकेटार साथै खुवालुङको निर्णय फिर्ता नगरे प्रतिकारमा उत्रिने चेतावनी पनि दिएका छन ।
हेर्नुस् कुराकानी