पोखरामा बिद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ।
पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक बिद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ । उक्त बिद्यार्थी बोकेको स्कुल बस एलपी देवकोटा मेमोरियल इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो। थप विवरण आउँन बाँकी।
नितिप्रेसमा समाचार छ।